Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
ह्विलचेयर ठेलिदिने पनि कोही भएन... Corona Story | Nepali Podcast
ह्विलचेयर ठेलिदिने पनि कोही भएन... Corona Story | Nepali Podcast

ह्विलचेयर ठेलिदिने पनि कोही भएन... Corona Story | Nepali Podcast

00:20:08
Report
आजको यो डबलीको बसाईंमा कोरोना कहरको लकडाउनको बेलामा अपांगभएको मानिसहरुले भोग्नुपरेको कुराहरुको  विषयमा चर्चा, छलफल गरेका छौं । #Tanneri #Dabali मा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू #Podcast मा समेट्दै छौँ । हामीलाई लाग्छ यी कथाले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् । साथै डबलीमा गरिने गफगाफले, अहिले र आउँदा दिनहरूमा सरकार र हामी नागरिकहरूलाई यस्तो विपत्तिमा ख्याल गर्नुपर्ने कुराहरू, हामीले गरेका गल्ती र अबको दिनमा गर्नुपर्ने कामहरूको बारेमा सम्झाई झकझक्याउने छ भन्ने पनि लाग्छ । त्यसैले तपाई पनि कमेन्ट मार्फत आफ्नो बिचारहरू डबलीमा राख्न सक्नुहुन्छ । PRESENTER: Suresh & Bimala STORY NARRATOR: Sivnath SCRIPT: Sajana & Deepjyoti EDITING, EFFECT & MIXING: YRB and Nabin ________________________ तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ । _________________________

ह्विलचेयर ठेलिदिने पनि कोही भएन... Corona Story | Nepali Podcast

View more comments
View All Notifications