Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
अनागरिक’ हुनुको अर्थ..
अनागरिक’ हुनुको अर्थ..

अनागरिक’ हुनुको अर्थ..

00:28:17
Report
यो सिजन ३ को दोश्रो डबली हो । आज हामी देशभित्रै ‘अनागरिक’ हुनुको अर्थ  र यसले व्यक्तिहरूको दैनिक जीवनमा कसरी प्रभाव पार्छ भन्ने विषयमा छलफल गर्नेछौं। ________________________ PRESENTER:  Deep Jyoti Shrestha & Nabin Silwal SCRIPT:  Deep Jyoti Shrestha EDITING, EFFECT & MIXING: Nabin Silwal & Kailash Neupane ________________________ तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत् सुन्न सक्नुहुन्छ । हाम्रो podcastलाई podcast app मा subscribe गर्नु भएको छैन भने गर्नुस् है | मन परे आफ्नो साथीभाईलाई पनि सुन्न लगाउनु होला | अनि तन्नेरी चासोको फेसबुक, इन्स्टा र ट्वीटर पनि फलो गर्नु होला है गर्नु भएको छैन भने किनको त्यो platform हरुमा चैं हामी अझै अन्य interesting कुराहरु पनि सेयर गरिरहेका हुन्छौं  |

अनागरिक’ हुनुको अर्थ..

View more comments
View All Notifications