Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
Let’s Talk About Opportunities in Nepal
Let’s Talk About Opportunities in Nepal

Let’s Talk About Opportunities in Nepal

00:26:47
Report
यो सिजन ३ को सातौ डबली हो । आज हामी नेपालमा अवसरहरूको विषयमा छलफल गर्नेछौं। ________________________ PRESENTER:  Kailash Neupane, Sushila Magar & Deep Jyoti Shrestha EDITING, EFFECT & MIXING: Sushila Magar ________________________ तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत् सुन्न सक्नुहुन्छ । हाम्रो podcastलाई podcast app मा subscribe गर्नु भएको छैन भने गर्नुस् है | मन परे आफ्नो साथीभाईलाई पनि सुन्न लगाउनु होला | अनि तन्नेरी चासोको फेसबुक, इन्स्टा र ट्वीटर पनि फलो गर्नु होला है गर्नु भएको छैन भने किनको त्यो platform हरुमा चैं हामी अझै अन्य interesting कुराहरु पनि सेयर गरिरहेका हुन्छौं  |

Let’s Talk About Opportunities in Nepal

View more comments
View All Notifications