Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
SBS50: Stories of Nepalis in Toowoomba (Part 1) - SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - १)
SBS50: Stories of Nepalis in Toowoomba (Part 1) - SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - १)

SBS50: Stories of Nepalis in Toowoomba (Part 1) - SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - १)

00:19:16
Report
SBS, which started as ‘Radio 2EA’ in Sydney and ‘Radio 3EA’ in Melbourne fifty years ago today, serves content in more than 60 languages. To celebrate its 50th Anniversary, SBS has been reaching out to communities all over Australia. On June 18, SBS Nepali, along with several other language services, was in the regional Queensland city of Toowoomba for a special broadcast where we spoke to members of the local community. In this podcast episode, we will hear highlights from the day featuring Rajan Khatiwada, his 11-year-old son, Ayan Khatiwada, and partner, Srijana Adhikari, who spoke about their life in Toowoomba. - ‘रेडियो टुइए’ र ‘थ्रीइए’बाट सन् १९७५ मा सुरु भएको एसबीएसको यात्राले यो महिना ५० वर्ष पूरा गरेको छ। यसैक्रममा गत १८ जुनमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्विन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १३० किलोमिटर पश्चिममा रहेको क्षेत्रीय शहर टुवुम्बाबाट आफ्नो रेडियो कार्यक्रम पहिलो पटक प्रसारण गरेका थिए। उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा भने एकै परिवारका राजन खतिवडा, सृजना अधिकारी तथा ११ वर्षीय आयान खतिवडाको टुवुम्बा बसाइँका अनुभवहरू सुन्नेछौँ।

SBS50: Stories of Nepalis in Toowoomba (Part 1) - SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - १)

View more comments
View All Notifications