Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
How often do parents seek help for their children's mental health challenges? - अस्ट्रेलियाका नेपाली अभिभावकले बाल मानसिक स्वास्थ्य समस्याका लागि कत्तिको सहयोग लिन्छन्?

00:11:03
Report
Psychology student Celeste Kandel aims to explore the help-seeking behaviour of Nepali parents when it comes to mental health challenges in young children. She is conducting the research as part of her Master of Clinical Psychology at the University of the Sunshine Coast. Kandel spoke to SBS Nepali about the importance of research-backed data to implement policies in Australia's Nepali community. - सिड्नीकी सेलेस्ट कँडेल हाल युनिभर्सिटी अफ द सन्शाइन कोस्टमा 'क्लिनिकल साइकोलोजी' विषयमा मास्टर्स गर्दै छिन्। उनले मनोविज्ञानको आफ्नो पढाइ अन्तर्गत एक अनुसन्धान गर्दै छिन्, जसको उद्देश्य बाल मानसिक स्वास्थ्य समस्याका लागि सहयोग लिने विषयमा अस्ट्रेलियाका नेपाली अभिभावकहरूको मनोवृत्ति बुझ्ने रहेको उनले बताइन्। यस अध्ययन लगायत नेपाली समुदायमा यस किसिमका ठोस अनुसन्धानको महत्त्वबारे कँडेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

How often do parents seek help for their children's mental health challenges? - अस्ट्रेलियाका नेपाली अभिभावकले बाल मानसिक स्वास्थ्य समस्याका लागि कत्तिको सहयोग लिन्छन्?

View more comments
View All Notifications