Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
'Not enough': Exploring mental health awareness for new mothers in Nepali society - नव आमाको मानसिक स्वास्थ्यलाई लिएर के नेपाली समाजमा पर्याप्त चासो लिइन्छ?

00:17:23
Report
Maternal Mental Health Awareness Week has been celebrated from 29 April to 5 May this year. Nepali community members say that the mental health of new mothers remains insufficiently prioritised. Some new mothers and a Nepali-speaking psychologist share their experiences and observations with SBS Nepali. - यस वर्ष २९ एप्रिलदेखि ५ मेसम्म मातृ मानसिक स्वास्थ्य सचेतना सप्ताह मनाइँदा नेपाली समाजमा नव आमाहरूको मानसिक स्वास्थ्यलाई लिएर अझै पनि पर्याप्त चासो नलिइने सरोकारवालाहरू बताउँछन्। नेपाल र अस्ट्रेलियाका नयाँ आमाहरूसँग केही समय अगाडी गरिएको कुराकानीका साथै सिड्नीकी मनोवैज्ञानिक प्रतिभा महर्जनसँग गरिएको कुराकानी सुन्नुहोस्।

'Not enough': Exploring mental health awareness for new mothers in Nepali society - नव आमाको मानसिक स्वास्थ्यलाई लिएर के नेपाली समाजमा पर्याप्त चासो लिइन्छ?

View more comments
View All Notifications